हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएका २३६ केन्द्रीय सदस्यहरुको नाम हलले सर्बसम्मत पारित गरेको छ ।

अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नामलाई प्यानल प्रस्तावका रुपमा पेश गर्नुभएको थियो । प्रचण्डले बन्दसत्रमा पेश गरेका २३६ जना केन्द्रीय सदस्यको नामलाई बन्दसत्र हलले अनुमोदन गरेको हो ।

माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । अब ६३ जना सदस्य केन्द्रीय समितिको बैठकले मनोनित गर्न बाँकी रहेको माओवादीका केन्द्रीय सदस्य कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

को–को परे केन्द्रीय समितिमा ?

खुलातर्फ

लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, हरि दाहाल, महेश्वर दाहाल, हितमान शाक्य, धर्मदत्त देवकोटा, हरिबोल गजुरेल, प्रचण्ड, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, रामदिप आचार्य, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, युवराज दुलाल, लिलामणि पोखरेल, लेखनाथ न्यौपाने, अमरबहादुर गुरूङ तमु, हरिबहादुर चुमान, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, पम्फा भुसाल, जयपुरी घर्ती, महेन्द्र पाशवान, खगराज भट्ट, माधव सापकोटा, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, गोपी अछामी, श्रीराम ढकाल

खसआर्य पुरुषतर्फ

नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँस, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्यत काफ्ले, विजय भण्डारी, अनिल शर्मा, लालबहादुर सोडारी

खसआर्य महिलातर्फ

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मा ।

खसआर्य युवा महिलातर्फ

यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेल, मनकुमारी नेपाली, सीता नेपाली, शान्ति नेपाली

थारुतर्फ

शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरी

आदिबासी जनजातितर्फ

अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी

मधेसीतर्फ

रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतो

अपाङ्गतर्फ

चुडामणि खड्का, घनश्याम यादव, चम्पा कार्की

मुस्लिमतर्फ

हकिकुल्लाह मुसलमान

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार, ,  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्