हामी परिक्षण प्रसारणमा छौ



१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतवार बसेको दोस्रो बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गर्नुभएको थियो । अर्थमन्त्री शर्माले दोस्रो बैठकमा सम्झौताबारे सांसदहरुले उठाएका विभिद प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । त्यसलगत्तै संसदले एमसीसी व्याख्यात्मक घोषणा सहित अनुमोदन गरेको छ ।

व्याख्यात्मक घोषणाका यस्ता छन् १२ बुँदा

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार, ,  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्