हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिका वडा नम्बर‐४, सल्यानमा रहेको जागृत बचत तथा ऋण सहकारी संस्थाको २५आंै साधारण सभा तथा ७ औअधिवेशनबाट संस्थाको संचालक समितिको अध्यक्ष किशोर कुमार हमालको नेतृत्वमा नयाँ संञ्चालक समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा ज्ञान प्रकाश शर्मा,सचिबमा कल्पना सेजवाल, कोषाध्यक्षमा सुर्य भन्डारी चयन भएका छन् । यसैगरी सहसचिबमा प्रबिण भन्डारी र सदस्यहरुमा करुणा शर्मा, तप्त सेजवाल, प्रेम शर्मा, वसन्त न्यौपाने, अस्मिता वलि, तोरण बुढाथोकी चयन भएका छन् ।

त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा हेमराज थापा, सदस्यमा कृष्ण भन्डारी र बुद्धि थापा निर्बिरोध निर्बाचित भएको संस्थाका नबनिर्बाचित सचिव कल्पना सेजवालले जानकारी दिएकी छन् ।

संस्थाको ७ औं अधिवेसनबाट निर्बाचित नयाँ नेृतृत्व

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार, ,  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्