हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको समितिको नियमित बैठक तुलसीपुरमा बसेको छ।

शनिबार संगठनका अध्यक्ष घनश्याम डांगीको अध्यक्षतामा बसेको बैठकले संगठनको नाम परिबर्तन भएको सन्दर्भमा नयाँ नामलाई जिल्ला प्रशासन कार्यालय दाङमा बिधिवत दर्ता गर्ने निर्णय गरेको छ। यस्तै संगठन बिस्तारलाई तीव्रता दिने, सदस्यता नबिकरणलाई नियमित गर्ने लगाएतका बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकमा महासंघका नगर समितिका बरिस्ठ उपाध्यक्ष कालु जैशि,उपाध्यक्ष शारदा वली,सहकोषाध्यक्ष बल बहादुर वली लगाएतले जसरी पनि संगठनलाई चलायमान,अन्य सम्पूर्ण ब्यावसायिलाई समेटेर अघि बढ्ने बताउनु भएको थियोे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार, ,  २ : १९ बजे

प्रतिक्रिया दिनुहोस्