हामी परिक्षण प्रसारणमा छौ



सल्यान।एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा हिरालाल नेपाली निर्वाचित हुनुभएको छ।

संगठनको ८ औं जिल्ला अधिवेशन बाट हिरालाल नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो।बुधबार सल्यानमा सम्पन्न अधिबेशनले नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको हि।

जसको उपाध्यक्षमा टिकाराम आचार्य, सचिवमा रविकिरण वली र कोषाध्यक्षमा मनविर खत्री चयन हुनुभएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय महासचिव निमबहादुर केसीले सल्यानन्युजलाई बताउनु भयो।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार, ,  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्