हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सल्यानबाट निर्वाचित संघीय सांसद प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने निर्णय गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले आज गठन हुने पहिलो चरणको मन्त्रीमण्डलमा उपमहासचिव ज्वालालाई पार्टीको तर्फबाट मन्त्रीमा सिफारिस गरिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भयो।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार, ,  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्