हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा आर्थिक वर्ष२०८०/८१को सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ ।


कार्यक्रममा पालिकाबाट एक बर्षको बिचमा भए गरेका कामको स्थानीय नागरिकलाई जानकारी दिने र स्थानीय सरोकारवालाको समेत सल्लाह सुझाव लिने भएकोले आयोजकले आज बिहान ११ बजेका लागी उपस्थितिको लागी अनुरोध गरेको छ ।कार्यक्रम बनगाड कुपिन्डे नगरपालिकामा हुनेछ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार, ,  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्