सल्यान । दार्मा गाउपालिका काे आयाेजना तथा श्री जनज्याेति मा वि फारुलाकाे काे व्यवस्थापन मा यही माघ १६ गतेदेखि संचालन भएकाे साताै राष्टपति रनिङ सिल्ड २०८१ काे उपाधि श्री जनज्याेति मा वि फारुलाले हात पारेकाे छ । जम्मा ३० खेल मध्य १४ स्वर्ण ९ रजत प्राप्त गरेर उपाधि हात पारेकाे हाे ।
यस्तै ९ स्वर्ण ६ रजत ५ कास्य सहित सुर्याेदय मा वि गाेठिवन दाेस्राे भएकाे छ ।५ स्वर्ण ६ रजत ८ कास्य सहित राष्टि्य मा वि दार्माकाेट१ तेस्राे भयकाे छ । बालकल्यान मा वि भुवनटाकुरि ले २ संवरण २ रजत ४ कास्य हात पारेकाे छ भने नेपाल राष्ट्रिय मा वि ढाकाडम काेट ले ४ रजत र ९ कास्य हात पारेकाे छ ।
नब सर्वसाधारण मा वि रातामाटा ले ३ रजत ४ कास्य हात पारेकाे छ ।दार्मा गाउपालिका सामाजिक विकास शाखा सभापति पुष्पाञ्जलि मगर काे अध्यक्षतामा संचालनभएकाे कार्यक्रम काे सहजिकरण जनज्याेति माविका प्रअ मीन वहादुर वलीले गर्नु भएकाे थियाे ।
Error generating audio.