हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

काठमाडौं –नेपाली चलचित्रसँगै पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा शिवाकोटी सामाजिक सञ्जालमा विभिन्न विषयमा आफुलाई लागेको कुरा प्रष्ट रुपमा पोष्ट गर्ने गर्छिन् ।

 

सामाजिक संञ्जालमा उनले आफ्ना पुराना तथा नयाँ तस्वीरहरु निर्धक्क शेयर गर्ने गर्छिन् । नेपाली नायिकाले पछिल्लो समय सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेको अबस्थामा वर्षाले पनि केही थान ग्ल्यामर तस्वीर समेत सार्बजनिक गरेकी छिन् ।
ग्ल्यामर भन्दा पनि सारीमा सजिएकी वर्षाको सुन्दरताको चर्चा जहिल्यै चलिरहन्छ । केही समयअघि वर्षाले सारीमा सजिएर खिचाएका आफ्ना केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जुन तस्वीरलाई उनका हजारौँ फ्यानले मन परेको भन्दै थुप्रै सकारात्मक प्रतिक्रिया दिएका पनि थिए ।

यसपटक सल्यानन्युजले तिनै वर्षाका सारीमा सजिएर खिचाएका उनका केही तस्वीरहरुलाई उनकै सामाजिक संञ्जालबाट संकलन गरी प्रकाशित गर्ने जमर्को गरेको छ ।
हेरौं सारीमा वर्षा :

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १८ बजे

प्रतिक्रिया दिनुहोस्