हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

मानिस न्यानो रगत भएको प्राणी हो । चिसो अनुभव हुनासाथ आफूमा भएको शक्ति खर्च गरी न्यानो पार्दछ । जाडो हुँदा जब शरीर काँप्दछ, मांसपेशीहरु खुम्चिने र तन्किने गर्दछ, यस प्रक्रियामा शक्तिको श्रोत ग्लुकोज टुक्रिएर कार्वन डाइअक्साइड, पानी र ATP बन्दछ । ATP एक प्रकारको ऊर्जायुक्त फस्फेट हो जुन फेरि टुक्रन्छ र ऊर्जा प्रदान गर्दछ ।

यो ऊर्जा तापको रुपमा शरीररबाट बाहिर जान्छ र न्यानो हुन्छ । यसकारण बढी जाडो हुँदा शरीर काँपेको हो ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्