हामी परिक्षण प्रसारणमा छौ



१५ जेठ, काठमाडौं । सरकारले दाङको तुलसीपुर उपमहानगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तुलसीपुर उपमहानगरलाई स्मार्ट सिटी बनाउनको लागि रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै,दाङको नारायणपुरमा नयाँ बिमानस्थल बनाउनको लागि सम्भाव्य अध्ययनको लागि रकम निकासा हुने अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार, ,  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्