दाङ,तुलसीपुर । नेकपा एमालेको दशौ महाधिवेशन मा दाङबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । नेकपा एमाले दाङको शनिवार घोराहीमा बसेको बैठकले २५ जनालाई महाधिवेशन प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको हो ।
नेकपा एमाले दाङका अनुसार जिल्लाका तिन वटै निर्वाचन क्षेत्रबाट खुल्ला र समावेशीका आधारमा २५ प्रतिनिधि छनोट गरी सिफारिस गर्ने निर्णय भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १
रेवतीरमण शर्मा
राममणि पाण्डे
कुलबहादुर केसी
सहजराम यादव
महिला
गंगा चौधरी
सरस्वती गौतम
प्रतिनिधिसभा क्षेत्र नम्वर २
खुल्लातर्फ
टिकाराम खड्का
लक्ष्मण आचार्य
टोपेन्द्र केसी
बलिभद्र राना
भेषराज खत्री
महिला
तुलसा केसी
हुमा डिसी
प्रतिनिधिसभा क्षेत्र नम्वर ३ बाट
खुलातर्फ
घनश्याम पाण्डे
हुकुम बस्नेत
मनोहर बुढाथोकी
भुवनेश्वर पौडेल
कृष्ण भुसाल
रामजी चौधरी (मिलन)
महिला
कोमल वली
धनकली चौधरी
माया आचार्य
दलित
जितेन्द्रमान नेपाली
मान बहादुर विश्वकर्मा
निर्मला विश्वकर्मा रहनु भएको छ ।
Error generating audio.