हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा  (बिहीबार) भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु (बिहीबार) भोली बन्द रहनेछन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार, ,  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्