हामी परिक्षण प्रसारणमा छौ



२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेर एकै चरणमा निर्वाचन गर्ने तय गरेको भूमी,व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री सँग पछिल्लो पटक छलफल गर्दा निर्वाचन आयोगले एकै चरणमा वैशाख मसान्त भित्र निर्वाचन मिति तोके आयोग त्यो जिम्मेवारी पुरा गर्न तयार रहेको जनाएको थियो ।

२०७९ जेठ ५ गतेदेखि स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार, ,  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्