हामी परिक्षण प्रसारणमा छौ


 

२७ माघ २०७८, बिहिबार, ,  

0
Shares


उड्न नसक्ने चरा मध्ये पेनगुइन यो संसारको सर्बाधिक लोकप्रिय चरा मानिन्छ । प्राय कालो र सेतो रंगमा पाइने पेनगुइन विश्वभर यसका १७ प्रजाति पाइने विभिन्न अनुसन्धानले देखाएको छ । यस चराका पँखेटा अन्य भन्दा केही साना तर कडा खालका हुनेभएकोले यसले पानीमा तैरिन सजिलै सक्छ । पृथ्वीको दक्षिणी गोलार्धमा बढी मात्रामा पेनगुइन चरा पाइन्छ । चरा मध्येको सानो तर हेर्दा आकर्षक पेनगुइनलाई नै लिने गरीन्छ । – विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार, ,  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्