हामी परिक्षण प्रसारणमा छौ


 

२७ फाल्गुन २०७८, शुक्रबार, ,  

2
Shares

दाङ । आज सम्पन्न प्रेस सेन्टर नेपाल बबई गाउँपालिकाको प्रथम भेलाले पालिका अध्यक्षमा चित्रबहादुर रोका लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भिम बहादुर ओली (डाईभर),प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला ईन्चार्ज प्रकाश चौधरि,प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष पान्डप शर्मा,प्रेस सेन्टर नेपाल दाङका सहसचिव दिपक बोहरा लगायतको आतिथ्यतामा सम्पन्न प्रथम भेलाले प्रेस सेन्टर नेपाल बबई गाउँपालिका शाखा सर्बसम्मत घोषणा गरेको हो ।

जसको अध्यक्षमा चित्र बहादुर रोका,उपाध्यक्षमा गंगा खडका र सचीवमा हुर्मत बुढालाई चयन हुनुभएको छ । यस्तै सहसचिवमा निरुता थापा चयन हुनुभएको छ भने कोषाअध्यक्षमा तुलसिराम घर्ती चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रामकलि ओली,सोनु खडका,अनिल पुन,मनोज चौधरी,पुजन तिरुवा र सन्दीप मगर रहनुभएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार, ,  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्