हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेकपा एमालले तुलसीपुर उपमहानगरपालिका का १९ वटै वडामा वडा अध्यक्षका आफ्ना उम्मेदवारहरु छ्नौट सम्पन्न गरेको  छ ।

एमाले तुलसीपुर उपमहानगर कमिटीका सचिब रुपबहादुर खत्रीका अनुसार पार्टीले १९ वडाका अध्यक्षहरुको अन्तिम टुंगो लगाएको छ । सचिव खत्रीका अनुसार  मेयर र उपमेयरका उम्मेदवार छनौट सकेसम्म सर्बसम्मत गर्ने तयारी भएको छ ।

यी हुन्,नेकपा एमाले तुलसीपुरका १९ वडा अध्यक्षका उम्मेदवारहरु

१) लक्ष्मण भण्डारी
२) भिमबहादुर योगी
३) विरबहादुर विक
४) बालकृष्ण राणा
५) पदमप्रसाद पोखरेल
६) दुजमान भण्डारी
७) डिल्ली भण्डारी
८) धर्म वली
९) बामदेव न्यौपाने
१०) यमराज केसी
११) मानबहादुर रावत
१२) मानबहादुर केसी
१३) मोहन पौडेल
१४) कृष्णबहादुर केसी
१५) लक्ष्मण चौधरी
१६) अमर खड्का
१७) लहरु चौधरी
१८) माधव वली
१९) प्रेमनाथ योगी

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार, ,  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्