हामी परिक्षण प्रसारणमा छौ



८ जेठ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज रातिदेखि लागुहुने नयाँ दर भाउ अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ।

आयल निगमले डिजेल, मट्टितेलको मूल्य समेत प्रतिलिटर १०रुपैया बढेर डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा पनि दुई सय रुपैयाँ वृद्धि गर्दै आयल निगमले १८०० पुर्‍याइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्