हामी परिक्षण प्रसारणमा छौ



एजेन्सीको सहयोगमा । पहिलो पटक वैज्ञानिकले अन्तरिक्षमा मूला फलाएर संसारलाई चकित पारेका छन् । सन् २०२१ सम्म पृथ्वीमा २० वटा मुला ल्याउनका लागि नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले स्टोरेजमा राखेकी छिन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याउने तयारी गरिएको जनाइएको छ ।

नासाकी अन्तरिक्षयात्री केट रुबिन्सले इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । नासाले यसबारे हालै ट्वीटरमा जानकारी समेत दिएको छ । नासाका अनुसार यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखीएको छ । नासाका अनुसार मूला फलाउन धेरै मेहनत तथा हेरचाह गर्न पर्दैन ।

नासाको ट्वीटरमा दिइएको जानकारी अनुसार त्यहाँ फलाइएका मुला पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार, ,  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्