हामी परिक्षण प्रसारणमा छौ



सल्यान । असार को दोस्रो साता बितिसक्दा पनि समयमै बर्षाद नहुँदा शारदा नगरपालिका-१२ का किसान पम्पसेट मार्फत खेतीयोग्य जमीन सिचाइ गर्न बाध्य भएका छन् ।

धानको ब्याड डढ्नुका साथै हरियो तरकारी सुक्न लागेपछि आफुहरु मर्कामा परेको स्थानीय बासिको भनाइ छ। यता किसानहरुको समस्यालाई मध्य नजर गरेर शानपा-१२ नम्बर वडा कार्यालय मार्फत पम्पसेट को ब्यबस्थापन गरि बुधबारदेखी सिचाइ सुरु गरिएको वडा अध्यक्ष सुरेन्द्र बुढाले बताउनु भयो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार, ,  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्