हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला ले अग्रता लिनुभएको छ ।

२४७९ मत गनिसक्दा प्रकाश ज्वालाले १०६४ मत पाउनु भएको छ भने उहाँलाई पछ्याइरहनुभएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह ले ७५५, एमालेका राजेन्द्र वीर राय ले २९७ मत पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पवन देवकोटाले ८७ मत पाउनु भएको छ । अहिले कुमाख गाउँपालिका-४ र कालिमाटी गाउँपालिका- ३ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार, ,  ५ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्