हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान मा एकीकृत समाजवादी ले अग्रता लिएको छ । ५ हजार ४६ मत गन्दा समाजवादी का प्रकाश ज्वाला ले २०९८ मत पाउनु भएको छ ।

पुतली चिन्हबाट चुनाव लड्नु भएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह ले १४९३ पाउनु भएको छ। तेस्रो स्थानमा रहनुभएका एमाले का राजेन्द्र वीर राय ले ४३२ मत पाउनु भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार, ,  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्