हामी परिक्षण प्रसारणमा छौ



मनाङ । मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले हराउँदै विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस का मुनिन्द्रले १ हजार २ सय ५५ मत र राजनले ९ सय २५ मत पाएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार, ,  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्