हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आइतबार बिहानैदेखि नयाँ सरकार गठनबारे प्रमुख दलहरुबिच कडा रस्साकस्सीका बिच आज साँझ नेकपा एमाले लगायत अन्य दलको सहयोगमानेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्राेपटक नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ।

त्यस लगत्तै सल्यान निवासी चर्चित गाएक तथा नेपाली कांग्रेस निकट कलाकार कृष्ण रेउलेले फेसबुकमा ‘नयाँ  गठबन्धन सरकारलाई बधाई छ । म त खुशी छु यो समीकरणले। बुढा कांग्रेसी नेताको अहंकारले गर्दा जे भयो राम्रै भयो। गगन दाइ मिस यु ’ भन्दै स्टाटस राख्नुभएको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार, ,  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्