हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचाैर नगरपालिकाको वडा नम्बर २ को एक घरमा लागलागी हुँदा सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षति पुगेको छ ।


बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा आगो लागेको हो ।आगलागी हुँदा स्थानिय सुरेश वलीको शारदा सिरक डसना उद्योगमा पुर्ण रुपमा क्षति पुगेको छ । आगलागी करिब साडे १ बजे सुरु भएको हो । आगो बगरचाैरको बगरचाैर तिरको घासबाट लाग्दै आएको थियो ।


अहिले इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको छ । आगो किन र कसरी लाग्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्वीर : बामदेव केसी

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार, ,  ३ : २५ बजे

प्रतिक्रिया दिनुहोस्