सल्यान।एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा हिरालाल नेपाली निर्वाचित हुनुभएको छ।
संगठनको ८ औं जिल्ला अधिवेशन बाट हिरालाल नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो।बुधबार सल्यानमा सम्पन्न अधिबेशनले नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको हि।
![](https://salyannews.com/wp-content/uploads/2023/03/FB_IMG_1677728375098-768x355.jpg)
जसको उपाध्यक्षमा टिकाराम आचार्य, सचिवमा रविकिरण वली र कोषाध्यक्षमा मनविर खत्री चयन हुनुभएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय महासचिव निमबहादुर केसीले सल्यानन्युजलाई बताउनु भयो।
![](https://salyannews.com/wp-content/uploads/2023/03/FB_IMG_1677728360084-768x355.jpg)