सल्यान । नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) छत्रेस्वरी गाउँपालिका वडा न.५ काे भेला तथा हाेलि विशेष कार्यक्रम सम्पन्न भएको छ।

शोमबार सम्पन्न भेलाले वडा न.५ काे पार्टी अध्यक्षमा नरेन्द्र घर्ती लाई सर्बसम्मत चयन गरेको छ।यसैगरी उपाध्यक्षमा देविलाल खत्री,सचिवमा विजय बि.क,सहसचिवमा दिल बहादुर बुढाथोकी र कोषाध्यक्षमा दिनी बुढाथोकी लगायत सम्पुर्ण कार्यसमिती सर्बसम्मत चयन गरेको पार्टीका पालिका अध्यक्ष हिमाल यात्रीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

Error generating audio.

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्