हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत ।कर्णाली प्रदेश सरकारले राम नवमीको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को वि.सं. २०७८ चैत २९ गतेको निर्णय अनुसार कर्णाली प्रदेश सरकारले रामनवमीको अवसरमा चैत १६ गते कर्णाली प्रदेशभर  सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले जानकारी दिनुभयो।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार, ,  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्