हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उहाँको  काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको नर्भिक अस्पताल र प्रधानमन्त्री प्रचण्डको सचिवालय सदस्य रमेश मल्लले त्यसको केहिबेर अघि पुष्टी गर्नुभएको छ । 

उहाँ लामो समयदेखि जटिल बिरामी अवस्थामा हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्