हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानसँग उद्घाटन को खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।

३४३ रनको बिशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट हुदै पराजित भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार, ,  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्