सल्यान । सल्यान बाँफुखोला देखि दाङ तुलसीपुर तर्फ जादै गरेको रा १ ख २५४१ नम्बरको बस सल्यान कोटबारा चौफारि नजिक दुर्घटनामा परेको छ।

स्थानीयका अनुसार घटनामा मानविय क्षति नभय पनि धेरै यात्री घाइते भएका छन् । आइतबार बिहान बागचौर नगरपालिका-१२, बाँफुखोला देखि दाङ तुलसीपुर तर्फ जादै गर्दा कोटबारा चौफारि नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको हो।

घटनाबारे थप जानकारी आउन बाँकि रहेको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।

Error generating audio.

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार, ,  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्