हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ। काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।बिहीवार बिहान ग्राण्डी अस्पतालमा उपचाररत रिजालको निधन भएको अस्पतालले जनाएको छ।

पाँच दिनअघि डेंगु संक्रमित भएपछि मुकन्द रिजाललाई अस्पताल भर्ना गरेको परिवार स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्