हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । पिँडालुमा एक किसिमको साधरण आँखाले देख्न नसकिने मणिभहरु हुन्छन् । यी मणिभहरु तीखा र अत्यन्तै मसिना हुन्छन् । त्यसैले पिँडालुलाई राम्ररी नपकाई काँचै खायौं भने ती तीखा मणिभहरुले हाम्रो घाँटीमा घोच्दछ ।

यसरी मणिभहरुले घोच्दा हामीलाई कोक्याउँछ । घाँटीबाट ती मणिभहरु गलेर वा हटेर नजाने बेलासम्म कोक्याइरहन्छ । तर पिँडालुलाई पकाउने हो भने ती मणिभहरु गलेर जान्छन् । अमिलो चिज राख्दा पनि मणिभहरुलाई गलाउँछ र घाँटी कोक्याउनबाट बचाउँछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्