सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको तेश्रो अधिवेशनवाट अध्यक्षमा अमृत कुमार वुढाथोकी चयन हुनुभएको छ ।शनिबार सल्यान खलंगामा भएको समुहको अधिबेशनबाट बुढाथोकी अध्यक्षमा चयन हुनुभएको हो।
यस्तै समुहको उपाध्यक्ष प्रसिद्ध डाँगी,समावेशी उपाध्यक्षमा अभिलाशा सिंह,सचिव कुल बहादुर रेउले,सहसचिवः कमल धिताल समावेशी सहसचिव प्रदिप पुन,कोषाध्यक्षः भरत घर्ती चयन भएका छन् । सदस्य नवीन डि.सी.,संगम राना,रुपलाल चलाउने,विजय बस्नेत,जितेन्द्र महर्जन,बिष्णु गौतम,संगम बिहानि,सिर्जना बस्नेत,रेमन्त वि.क. रहेका छन् ।
यस्तै सल्लाहकारमा प्रतिक इच्छुक शर्मा,डिल्लीराज रावत,बामदेव के.सी. र खकेन्द्र के.सी.लाई चयन गरेको सचिव कुल बहादुर रेउलेले जानकारी दिनुभयो ।
