सल्यान । जन-जनमा माओवादी घरघरमा माओवादी अन्तर्गत नेकपा (माओवादी केन्द्र) छत्रेस्वरी वडा न.३ टाेल न. ४ काे भेला सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) छत्रेस्वरी गाउँसमिती अध्यक्ष हिमाल यात्री, गाउँ समिती सदस्य पुर्ण पुन,टीका डाँगी, पार्टी ३ न .वडा अध्यक्ष लाल वहादुर थापा,उपाध्यक्ष उत्तर घर्ती,सचिव लक्ष्मण नाथ याेगी ,पार्टी टाेल न.३ का अध्यक्ष राजेन्द्र पुनकाे विशेष उपस्थितीमा सम्पन्न भयकाे हो।

भेलाले प्रेम लाल पुनकाे अध्यक्षतामा १९ सदस्य टाेल समिती गठन गरियकाे छ।उपाध्यक्ष सीता विक सचिव यमकला विक सहसचिव चित्र वहादुर पुन काेषाध्यक्ष विमला याेगी रहेकाे कार्यसमिती सर्वसम्मत रुपमा गठन गरिएको छ। चित्र वहादुर पुनकाे अध्यक्षतामा भयकाे कार्यक्रम्मकाे सन्चालन सुशील पुनले गर्नुभएको थियो।

