सल्यान । सल्यानको छ्त्रेस्वरि गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार १ सय ९४ रुपैया बराबरको बजेट सर्वसहमतिका साथ पारित गरेको छ। छ्त्रेस्वरि गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशनले उक्त बजेट पारित गरेको हो।
११ असार २०८२, बुधबार
                                0                            
Shares
                        
 
                                                            