हामी परिक्षण प्रसारणमा छौ



१५ जेठ, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गरेर मासिक ४ हजार दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा कोषका लागि १ खर्ब रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै,सल्यानको कपुरकोटमा कृषि थोक बजार केन्द्र बनाउने अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् । यसका साथै सल्यानको अदुवा बालीलाई आधार मान्दै अदुवा प्रषोधन केन्द्र बनाउनको लागि सम्भाव्य अध्ययनको लागि बजेट बिनियोजन गरेको अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार, ,  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्