हामी परिक्षण प्रसारणमा छौ



१५ जेठ, काठमाडौं । सरकारले सल्यानको शारदा खोलाबाट लिफ्ट सिस्टम जडान गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शारदा खोलाबाट लिफ्ट मार्फत पानी तान्नको लागि रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै,कुपिण्डेदहलाई पर्यटन पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार, ,  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्