हामी परिक्षण प्रसारणमा छौ



१ असोज,तुलसीपुर । शुक्रबार तुलसीपुरमा लोकप्रिय युनिसेक्स सलुन एन्ड बेकरी क्याफेको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।

तुलसीपुर ५ (ख)लाइनमा रहेको उक्त क्याफेको तुल्सिपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे शुक्रबार उद्घाटन गर्दै तुलसीपुरमा नयाँ सोच भिन्न तरिकाले व्यवसाय सुरुहुने क्रममा लोकप्रिय युनिसेक्स सलुन एन्ड बेकरी क्याफे थपिएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, पुर्ब बरिस्ठ सदस्य यज्ञ बहादुर के.सि.लगाएतले ब्यवसाय सफलताको शुभकामना गर्नुभएको थियो । तुलसीपुरका युवा व्यवसायी घनश्याम डाँगी र दिपिका डाँगीले यसलाई संञ्चालनमा ल्याउनुभएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार, ,  ११ : २८ बजे

प्रतिक्रिया दिनुहोस्