हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नेपालमा २५ हजार ९०९ जनामा गरिएको कोरोना परीक्षणमा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । आज देशभर ३ हजार ४० जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार, ,  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्