हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । कोरोना महामारीका कारण देखाउँदै नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।

यही माघ २८ र २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । कोरोनाका कारण बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार, ,  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्