दाङ तुलसिपुर-३,८,९ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि आज सम्पन निर्बाचनमा कुल मतदाता ३१४६ मध्ये २३६९ मत खसेको मुख्य निर्बाचन अधिकृत बिष्णुमणी धिताल ले सल्यानन्यूजलाई जानकारि दिनुभयो।
धितालले मतगणना आज राति ८ बजेदेखि तुलसीपुर उध्योग बाणिज्य संघको दोघरेमा रहेको सभाहलमा गर्ने निर्णय भएको जानकारी दिनुभयो।

Error generating audio.

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार, ,  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्