हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टी बिच गठबन्धन गरेर जाने समझदारी भएको छ।

जस अनुसार समाजबादीले नगरका ७,९ र १० को वडा अध्यक्ष लिने सहमति बनेको छ। अहिले सदस्यहरुको छ्नौट कार्य चलिरहेको माओवादी केन्द्रका एक जना बागचौर नगर कमिटी सदस्यले जानकारी दिनुभयो।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार, ,  २ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्