हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष,प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रेस संगठन नेपाल कर्णाली प्रदेशका सह संयोजक प्रतिक इच्छुक शर्मालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको बारे शर्माले जानकारी दिएका हुन् ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका शर्माले यसबिचमा आफुसँग सम्पर्कमा  रहेका सबैलाई सर्तक रहन आग्रह गरेका छन् । शर्माले होम आइसोलेनमा आफु सुरक्षित रहेको समेत जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्