हामी परिक्षण प्रसारणमा छौ



३१ वैशाख, सल्यान । सल्यानकाे बागचौर नगरपालिका वडा नम्बर १२ काे अध्यक्षमा नेपाली कांग्रेसका टिकाराम वली विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश वलीसँगकाे कडा प्रतिस्पर्धामा टीकाराम वली ५४ मतान्तरका साथ वडाध्यक्षमा विजयी भएको हो ।

गएको २०७४ काे निर्वाचनमा माओवादी केन्द्र वडा नम्बर १२ मा अध्यक्ष सहित प्यानल लै निर्वाचित भएको थियो ।थप जानकारी केहि समयमा दिनेछौं ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार, ,  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्