हामी परिक्षण प्रसारणमा छौ




दाङ । दाङको राजपुरमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार  राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा  मृत अवस्थामा फेला परेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल घटनाको थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार, ,  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्