हामी परिक्षण प्रसारणमा छौ



रोल्पा। जिल्लाको गंगादेब गाउँपालिका ४ नम्बर वडा ले एकल पुरुष तथा महिला लाई थाली वितरण गरेको छ।

केहिदिन अघि ४ नम्बर वडा भित्रका करिब ११५ एकल पुरुष तथा महिलालाई स्थानिय सरकार जनमुखी भएको सन्देश दिने हेतुले सम्मान स्वरुप थाली वितरण गरेको वडा अध्यक्ष कृष्ण वली (बिपिन) ले बताउनु भयो ।

वडा अध्यक्ष वलीले आगामी आर्थिक बर्षको बजेटमा गाउँपालिकाले सबै वडाको यथार्थता लाई मध्येनजर राखेर नै बजेटलाई सबै वडाको पहुँच पुग्ने हिसाबले वितरण हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्