हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभन्दा झण्डै चारघण्टा अघि नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रस्ताव संसदमा दर्ता नम्बर १ मा दर्ता गराइसकेका थिए ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको उक्त अविश्वास प्रस्तावमा नेकपाका ९० सांसदको हस्ताक्षर संलग्न गरिएको थियो ।

संसद विघटन अघि अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदमा सल्यानका सांसद टेक बहादुर बस्नेत सहित हेर्नुहोस् ९० सांसदको नामावली ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार, ,  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्