हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सत्ता गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला विरुद्ध  बागी उम्मेदवार राजेन्द्र बहादुर शाहले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार, ,  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्