हामी परिक्षण प्रसारणमा छौ



काठमाडाैँ । सताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ ।

जोशीकाे स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा लगिएको थियो । जोशीको आइतबार (आज) बिहान ७ बजेर ९ मिनेटमा किस्ट हस्पिटल,ग्वार्कोमा १०३ वर्षको उमेरमा निधन भएको उनकाे पारिवारिक  स्रोतले जानकारी दिएको छ ।

शताब्दी पुरूष जोशीको स्वास्थ मा समस्या देखापरेपछि तीन हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । जोशी लाई पछिल्लो समय डेङ्गी संक्रमण समेत भएको उनको पारिवारिक स्रोतले जानकारी जनाएको छ।


प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार, ,  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्